Breaking News

राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट […]

Breaking News

अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो : संयोजक प्रचण्ड

रामगोपालपुर, महोत्तरी कात्तिक ५ – नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । महोत्तरीको रामगोपालपुरमा […]

Breaking News

नेपाल संवत् ११४६ को शुभ अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना-पुष्पकमल दाहाल ‘प्रचण्ड’

  नेपाल संवत् हाम्रो ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक हो। यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो- सबै जातजाति र समुदायको साझा गर्व। सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले […]

Breaking News

उद्योग मैत्री बजेट निर्माण गर्न नसक्दा बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रा.लि. २३ वर्षपछि फिर्ता

नेपालमा संचालमा रहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रा.लि. २३ वर्षपछि फिर्ता जाँदैछ । सन् २००१ मा मोरङ जिल्लाको बुढिगंगा गाउँपालिकामा ७ सय करोड रुपैयाँको लागतमा स्थापना भएको उद्योग घाटा बेहोर्न नसक्दा नेपालबाट फिर्ता जान लागेको […]

Breaking News

JTUCC नेपाल कोशी प्रदेश: स्वास्थ्यकर्मीहरुको माग तत्काल पूरा गर

स्वास्थ्यकर्मीहरुको माग तत्काल पूरा गर- JTUCC नेपाल कोशी प्रदेशको बक्तब्य: बेतन वृद्धिको माग स्रम ऐन र सरकारले घोषणा गरे बमोजिम पूरा गर सामाजिक सुरक्षा ऐन तत्काल लागू गर स्रम ऐन २०७४ को अक्षरस पालना गर […]

Breaking News

दुश्मनलाई साथी ठाने क्रान्ति असफल हुन्छ : संयोजक प्रचण्ड

मित्र र दुस्मन छुट्याउन जेन्जी युवालाई संयोजक प्रचण्डको आग्रह काठमाडौं, कार्तिक १ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा […]

Breaking News

जेनेरेसन जेडको आवाज हाम्रो पनि आवाज हो, माओवादी मुलधारको पार्टी बन्छ : प्रचण्ड

  चितवन, असोज ३० । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जहाँ जिल्लाका पार्टी कार्यालयमा […]

Breaking News

जेन्जीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : संयोजक प्रचण्ड

धादिङ, महादेवेसी, असोज २९ नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी […]

Breaking News

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पादकसँग सम्बाद कार्यक्रम सम्पन्न

प्रेस सेन्टर नेपालको आयोजनामा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पादकसँग सम्बाद’ कार्यक्रम सम्पन्न प्रेस सेन्टर नेपालको आयोजनामा आज राजधानी काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग देशभरका प्रमुख मिडियाका सम्पादकसँग […]

Breaking News

मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादी केन्द्रको निर्देशन

काठमाडौं, असोज २१ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ। पार्टीका […]