बुर्लाकोटीद्वारा उम्मेदवारी फिर्ता, जगत सिंखडालाई सघाउने प्रतिबद्धता
धादिङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी दिएकी धादिङकी कांग्रेस नेतृ देवी पाण्डे(बुर्लाकोटी) ले आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको घोषणा गर्नुभएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै बुर्लाकोटीले नेपाली कांग्रेस पार्टीको […]