Breaking News

ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले रिता थापाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत […]

Breaking News

सेवा शुल्क श्रमिकको अधिकार हो, सर्बोच्चको फैसला मानिदैन-होटल मजदुर

२०८१ फागुन २१ कठमाडौं । सेवा शुल्क पुनः प्राप्तिको लागि भन्दै विभिन्न तारे होटल तथा रेष्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् । बुधबार राजधानीका सोल्टीलगायत विभिन्न होटलहरुको प्राङ्गणमा भएका कार्यक्रममा उनिहरुले सर्बोच्च अदालतले […]

Breaking News

जेटियूसीसीले श्रममंत्रीलाई बुझाएको मागपत्रमा समेटिएका माग यस्ता छन्

मितिः २०८१ /11/  १९ माननीय शरत सिंह भण्डारीज्यू मन्त्रीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरवार काठमाण्डौ । बिषयः ज्ञापन पत्र । महोदय, नेपालका मान्यता प्राप्त ट्रेड युनियन महासंघहरु GEFONT, NTUC, ANTUF, NDCONT, IFONT, STUC, […]

Breaking News

अखिल नेपाल यतायत मजदुर संघ कैलाली जिल्ला गठन

सुदुरपश्चिम प्रदेश अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध अखिल नेपाल यतायत मजदुर संघ कैलाली जिल्ला सम्मेलन नारायण सिंह कार्कीको अध्यक्षतामा केशव खत्री सचीव रहेको कमिटी गठन भएको छ ! बिगतमा सकृय रहेको उक्त संगठन केहि […]

Breaking News

सुदुर पशिचम प्रदेशमा भव्यताकासाथ मजदुर बलिदान दिवस समपन्न

सुदुर पशिचम प्रदेशमा भव्यताकासाथ मजदुर बलिदान दिवस समपन्न—– तत्कालीन माओवादी आन्दोलनको तेस्रो पिलर “आधार इलाका” कालिकोट सुदुरपश्चिम आन्दोलन को अग्रभागको भुमिका खेल्दै जादा बलिदानको हिसाबले पनि महत्त्वपूर्ण छ ! यस्तै २०५८ साल आजैका दिन कोटवाडामा […]

Breaking News

यातायात मजदुरहरूको हकहित र अधिकारको सुनिश्चितताका लागि अभियान शुरु

यातायात मजदुरहरूको हकहित र अधिकारको सुनिश्चितताका लागि नयाँ अभियानको शुरुवात” बीपी राजमार्ग भएर सञ्चालित सवारी साधनमा कार्यरत श्रमिकहरूको संगठन “अखिल नेपाल यातायात मजदुर सङ्घ, बीपी राजमार्ग मूल कमिटी” को कार्यालय स्थापनासँगै श्रमिकपक्षीय यातायात ऐन निर्माण, […]

Breaking News

कालीकोटको कोटवाडामा २४ औं मजदुर बलिदान दिवस सम्पन्न

दीपक डीसी चदरा, अखिल नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश ले २४ ओै मजदुर बलिदान दिवस भब्य रुपले सम्पन्न गरेको छ । कालिकोट जिल्लाको कोटबाड़ामा २०५८ फागुन ११ ३६ प्रतिक्रियाबादी शासकले मजदुरहरुलाई हत्या गरेको थियो […]

Breaking News

२४ औं मजदुर बलिदान दिवस समारोह शहीद तथा बेपत्ता परिवारलाई भव्य सम्मान गर्दै सम्पन्न

यही फागुन ११ गतेका दिन २४ औं मजदुर बलिदान दिवस समारोह शहीद तथा बेपत्ता परिवारलाई भव्य सम्मान गर्दै सम्पन्न ।