
हामी कम्युनिष्टहरु विशेष धातुबाट बनेका मानिस हौं-जोसेफ स्टालिन
सोभियत संघका समाजवादी नेता जोसेफ स्टालिनको जन्म आजकै दिन अर्थात डिसेम्बर १८, १८७९ (December 18, 1879) जर्जियाको गोरी शहरमा भएको थियो । उहाँ लेनिनको सच्चा अनुयायी, एक होनहार क्रान्तिकारी बोल्सेभिक हुनुहुन्थ्यो । उहाँले फासिष्टवादलाई दोश्रो […]