Breaking News

कृषि मजदुरहरुले अधिकार प्राप्तिका लागि कस्तो कदम चाल्नु पर्छ ?

जय कार्की, अन्टुफ स्कल तथा प्रकाशन विभाग केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १ करोड १७ लाख श्रम शक्ति रहेको छ । त्यसमध्ये सानो हिस्सा अर्थात १८ लाख श्रम शक्तिमात्र औपचारिक क्षेत्र अर्थात उद्योग, […]

Breaking News

क्रान्तिकारी मजदुर नेता जोहान फिलिप बेक्करः एक परिचय –जय कार्की

युरोपियन मजदुर आन्दोलनमा वैज्ञानिक समाजवादको विचारको पक्षमा बेकर हमेशा अडिग र अविचलरुपमा सक्रिय रहन्ु भयो । बेक्करको संक्षिप्त परिचयः माक्र्स र एंगेल्सका साथी जोहान फिलिप्प बेकर एक जना जर्मन मजदुर थिए जसले तेश्रो दशकमा युवास्थाको […]

Breaking News

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छः प्रधानमन्त्री

-तस्विर प्रदीप वन्त  ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । यो भावलाई हामीले सदैंव दृढताकासाथ संकल्प गरि अघि बढ्नुको कुनै बिकल्प छैन । […]

Breaking News

धर्मसम्बन्धी केही वैज्ञानिक विचारधारा- बलभद्र भारती

समाजमा मिलेर बस्ने मानवीय गुणलाई सबैभन्दा पहिले धर्मले नै अतिक्रमण ग-याे।मानिसमा विद्यमान प्रेम,करुणा,दया,सहयोग जस्ता अति सुन्दर गुणहरू जातीयता,धर्म,साम्प्रदायिकताजस्ता कारणले गर्दा लाेपाेन्मुख अवस्थामा पुग्न थालेको आभास भइरहेको छ। अहिलेकाे युग मानवीय चरित्रको उच्च जाेखिमकाे युग हाे […]