पहिलो साहित्यिक अभिव्यक्ति –पारिजात
अब म कविता लेख्छु भनेर मैले कविता कहिल्यै लेखिन । मनोभावनालाई बाध्ये भएर अभिव्यक्त गर्न परेपछि मैले कविता लेखेँ । कविता मेरा निम्ति मनोभावनाको लिखित अभिव्यक्ति हो जुन अभिव्यक्ति कथा र निबन्ध भन्दा बेग्लै किसिमले […]
