Breaking News

कविता: लतार्नुछ-पछार्नुछ अवसरवादलाई-जय कार्की

लतार्नु छ, पछार्नु छ, चरम अवसरवादलाई नाकैमा घोच्नु छ, नाङ्गेझार पार्नुछ, टुटफुट,गुट र अवसरवादमा रम्ने चण्डाल चतुरेहरुलाई । मह देखाई गोबर बेच्नेहरुलाई, पछार्नका लागि मौलिक विकल्प खोज्नु छ । जनमुक्तिका खातिर मालेमावादलाई मूल अश्त्र बनाउँदै […]

Breaking News

कारोबारी युद्ध-जय कार्की

युद्ध ! अपरिहार्य ? सुन्दै मुटुमा ऐठन हुने “अभिसापी” शब्द स्थायी सान्तिको लागि रे ? पटक्कै झुठको खेती नगरौं यस्तरी । मानव बस्ति भुटेर संस्कृति र सभ्यतालाई मासेर मान्छेहरुको कङ्कालको धुरीमाथी उभिएर सेतो झण्डा फहराईएको […]

जय कार्की
Breaking News

ब्यंग्य: जति मज्जा छ चोइटिनुमा नै छ…

– जय कार्की जति मज्जा छ चोइटिनुमा नै छ, एक फुटेर आठ त भइयो। अब अरु दर्जनौ बन्नुपर्छ, र, जनताको सपनालाई तानातान गरेर च्यात्च्युत पार्नुपर्छ । कथंकदाचित बज्रिने शत्रुको प्रहार थेग्न नसक्ता हाईतौबा! हाइतौबा गर्दै बुर्कुसी […]

Breaking News

मजदुर र रिसाईकल मेसिन– जय कार्की

मजदुरलाई ओछ्याउने हो, मजदुरलाई नै कज्याउने हो । मजदुरलाई नै चुसी चुसी खाएर– आँपको कोयो फाले झैं, कुडा कर्कटमा फाल्ने हो । मजदुरलाई नै कागति निचोरेर, कागतिको छोक्रा र बोक्रा फाले झैं फाल्ने हो । […]

Breaking News

शहीदको बकपत्र – जय कार्की

………………….सन्दर्भ मजदुर बलिदान दिवस…………………….. अमर-अजर छ इतिहास हाम्रो. गौरबगाथाले भरिभराउँ छ बलिदान हाम्रो । हामी नयाँ नेपाल, नयाँ युग निर्माणका खातिर हाँसीहाँसी यातना भोग्न तयार थियौं, बर्गबैरी सामु लम्पसार पर्न मरे तुल्य ठान्यौ । स्वाभिमानका […]

जय कार्की
Breaking News

जिम्बावेका विद्रोही, निर्वासित कवि चेन्जेराई होभ्सको कविता

जिम्बावेका विद्रोही कवि चेन्जेराई होभ्सको कविताको एक अंश-अनुबाद जय कार्की …………………………………… अस्विकार: जब प्रहरी आएर तिम्रो ढाडमा कोर्रा बजार्न थाल्नेछन् तिमीले झुक्न अस्विकार गर्नुपर्छ जब बिच्छीहरुले तिम्रो आँखा र कानहरुमा डस्न थाल्नेछन् तिमीले त्यसको बशमा […]

Breaking News

कविता: जीवन्त मुहान – गाफुर गुल्याम

सम्पूर्ण पृथ्वीमण्डल ब्युँझेको छ आज, सत्यझैं शक्तिशाली लेनिनको आवाजले । एशियाले फ्याँकिन् सुषुप्तताको घुम्टो आफ्नो, र अफ्रिका लम्किन् मिर्मिरेलाई भेट्न । लाखौंलाख नदीनाला मिले एउटै प्रवाहमा । नयाँ पुस्ताको सुखसमृद्धिको नाममा । को रोक्न सक्छ […]

Breaking News

एउटा झुत्रो ब्यानरमा झुण्डिएको मजदुरको जिन्दगी – जय कार्की

कैयन सरकार र मन्त्रीहरुको खोक्रो अनुगमन र आश्वासनमा जुनि बिताई रहेको बिचरो इतिहासको पुरानो पन्नामा छोपिएको बेवारिसेमा परेको भुसतिघ्रे कारखानाको पर्खालमा झुण्डिदा झुण्डिदै घाम पानीको थप्पड खाएर थिलथिलो भएको मागपत्र थाक्नुसम्म थाकिसक्यो सबका अघि हाँसोको […]

Breaking News

कविता: प्यारो घाँसीको झल्झल समझना आयो

दरबार हाईस्कूलको सान बढ़ाएको छु रानीपोखरीतिर हरदम टुलुटुलु हेरिरहेको छु दिनमा हजारौं गाड़ीको प्रदूषणको थप्पड़ खाँदा खाँदा धुलाम्मे भएर चिनी नसक्नुको भएको छु बेस्याहर, धुलो, कर्कश आवाज़ले जीर्ण र पिंडरोगी रोगी भएको छु कसैलाई मेरो […]