पि.बी. शेलीको कविता: खेती गर्ने तिमी भित्र्याउने भूमिपति
पि.बी. शेलीको कविता: खेती गर्ने तिमी भित्र्याउने भूमिपति, भावानुवादः जय कार्की ए ब्रिटेनवासी! किन भू–स्वामिको खातिर खेतबारी जोत्छौ, पुर्याएका छन तिमीलाई खराब भन्दा खराब हालतमा किन तिमी त्यही मालिकको खातिर बुनिरहेका छौ? यो […]
