फूलको कविता शब्दको रमिता-प्रगतिशील कवि पूर्ण विराम
फूलको कविता शब्दको रमिता फूलको कविता शब्दको रमिता अँध्यारोमा रोइरहेका छन् फूलहरू बगैँचामा लामो फित्ता भएको जुत्ता घुमिरहेको छ यसपालि एउटा माउसूलीले अर्को माउसूलीको सलाम खायो यसपालि कुकुरले कुकुरलाई नै चाटेर नाम कमायो हामीहरूको मृत्युमा […]
