कविता: कम्युनिष्टहरु!
जय कार्की जल्नेहरु जलिरहन्छन् खुईल्याउँनेहरुले नाङ्गेझार हुने गरी प्रहार गरिरहन्छन् नकारात्मक सोच भएकाले पटकपटक चरित्र हत्या गरिरहन्छन् इश्र्यालुहरु इश्र्याको भुङ्ग्ररोमा दन्किरहनेछन् ब्युख्याचाहरुले उनीहरु जस्तै ठानी गिज्याईरहन्छन् तरपनि असल कम्युनिष्टहरु सबै अबरोधहरुलाई ध्वस्त पार्दै लक्ष्य प्राप्तिको […]
