नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको यही साउन १६ देखि सुरू भएको बैठक आज सम्पन्न भएको छ। बैठकले निम्नबमोजिम समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। २०८२ साउन १९ गते (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक […]
