Breaking News

नोबल सान्ति पुरस्कार बिजेता गाब्रियल गार्सिया मार्केजका सदाबहार विचार र जीवनमा त्यसको प्रभाव -जय कार्की

मार्केजले फ्रागरेन्स अफ गाभा नामक कृतिमा साथीहरुसितको गफगाफकाक्रममा आफ्नो आत्मावृतान्तमा हाम्रो जीवनमा सँधै लागू भैरहने र ध्यान राखिरहनु पर्ने जीवन उपयोगी मिहिन पाराका घरायसी कुराहरु खुलस्त पारेका छन । यी महत्वपूर्ण विचारहरुलाई हाम्रो घर परिवार, […]

Breaking News

संघीयता कार्यान्वयनको चिन्ता मलाई जति कसैलाई छैन : अध्यक्ष प्रचण्ड

गोरखा, असार १३। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणी गर्नुभएको छ। भिमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]

Breaking News

अध्यक्ष ‘प्रचण्ड’ले सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको समुद्घाटन गर्नुभयो

गोरखा, जेठ १३ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा […]

Breaking News

रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया

रूकुम, जेठ ६ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ। चौरजहारी नगर समितिको […]

Breaking News

मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो,” अध्यक्ष प्रचण्ड

  दैलेख, जेठ ५ गते — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गर्नुभएको छ। माओवादी केन्द्र जिल्ला समन्वय […]

Breaking News

अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य : अध्यक्ष प्रचण्ड

धरान, वैशाख २८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्बोधन गर्नुभएको छ। धरानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले […]

Breaking News

गौतम बुद्धको २५६९औं जन्मजयन्तीको शुभकामना- अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारागौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देश शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध […]

Breaking News

माओवादी पुनर्मिलन कार्यक्रम सम्पन्न, अध्यक्ष प्रचण्डले गरे, स्वागत एकताको यात्रामा अघि बढ्न आह्वान

  काठमाडौं, बैशाख २० – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्कनु भएका नेताहरूलाई पार्टीमा स्वागत गर्नुभएको छ। काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) […]

Breaking News

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना! अध्यक्ष जगतबहादुर सिंखडा

आज, १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको गौरवमय अवसरमा, अखिल नेपाल ट्रेड युनियन महासंघ स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी वर्गलाई क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ। वर्गसङ्घर्षको रातो झण्डालाई बुलन्द गर्दै, आठ घण्टा काम, आठ घण्टा आराम र […]

Breaking News

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना- अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । आठ घण्टा कार्यदिनको मागसहित आफ्नो अधिकारका […]