Breaking News

मोरङ रतुवामाईमा सयौं जना माओवादी केन्द्रमा प्रवेश

रतुवाबाई (मोरङ), १३ फागुन । मोरङको रतुवामाई नगरपालिका सयौं जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज रतुवामाईमा आयोजित जनसभामा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। उहाँहरुलाई अध्यक्ष पुष्पकमल दाहाल […]

Breaking News

जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ: प्रचण्ड

धनपालथान (मोरङ), १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै […]

Breaking News

पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी उर्जा दिने छ: प्रचण्ड

कानेपोखरी (मोरङ), १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रुपमा उर्जा दिने बताउनुभएको छ। जनतासँग माओवादी तराई […]

Breaking News

यातायात मजदुरहरूको हकहित र अधिकारको सुनिश्चितताका लागि अभियान शुरु

यातायात मजदुरहरूको हकहित र अधिकारको सुनिश्चितताका लागि नयाँ अभियानको शुरुवात” बीपी राजमार्ग भएर सञ्चालित सवारी साधनमा कार्यरत श्रमिकहरूको संगठन “अखिल नेपाल यातायात मजदुर सङ्घ, बीपी राजमार्ग मूल कमिटी” को कार्यालय स्थापनासँगै श्रमिकपक्षीय यातायात ऐन निर्माण, […]

Breaking News

भि.आई. लेनिनको जीवन संगिनी क्रुप्स्कायाको समाजवाद स्थपनामा गरेको महान योगदान र जीवनी

नदेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्स्कायाको जीवनी र कार्य नदेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्स्कायाले सोभियत जनताको इतिहासमा एक साहसी क्रान्तिकारी, लेनिनको विचार, सच्चा साथी र संगिनी, पहिलो माक्र्सवादी शिक्षक तथा समाजवादी जनशिक्षा पद्धतिको विलक्षण संस्थापकको रुपमा स्थान पाउनु भएको छ […]

Breaking News

कालीकोटको कोटवाडामा २४ औं मजदुर बलिदान दिवस सम्पन्न

दीपक डीसी चदरा, अखिल नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश ले २४ ओै मजदुर बलिदान दिवस भब्य रुपले सम्पन्न गरेको छ । कालिकोट जिल्लाको कोटबाड़ामा २०५८ फागुन ११ ३६ प्रतिक्रियाबादी शासकले मजदुरहरुलाई हत्या गरेको थियो […]

Breaking News

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान अन्तर्गत जनभेटघाट तथा खबरदारी सभा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान अन्तर्गत जनभेटघाट तथा खबरदारी सभा २०८१ फागुन १२ गते, राजवंशी चोक बार्हदशी गाउँपालिका झापा ।

Breaking News

जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गर्नुभएको हो । झापाबाट सुरु भएको अभियान […]

Breaking News

संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिने छ: प्रचण्ड

कचनकेवल (झापा), १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताउनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा […]

Breaking News

ने.क. पा. (माओवादी केन्द्र) को हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान झापाको केचनकबलबाट सुरू

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको  भएको छ। यस अवसरमा राजवंशी समाज विकास समितिको हलमा यहाँका स्थानीय जनता, राजवंशी,गनगाई समुदायका जनता र सहिद परिवारसँग भेटघाट गर्नुभएको छ। यहाँ स्थानीयहरूसँग अन्तरक्रिया गर्ने, ज्ञापनपत्र बुझ्नूका साथै […]