Breaking News

ट्रेड युनियनहरुले बर्तमान अवस्थामा गर्न सक्ने र गर्नुपर्ने केही कामहरु-डा. मेरी डेशन

–डा. मेरी डेशन १. संसारमा नवउदारवादी अर्थतन्त्र हावी भएको सन्दर्भमा नेपालमा त्यसको विकल्प बनाउनु चुनौतिपूर्ण छ । त्यसमा ट्रेडयुनियनहरु जुट्नुपर्छ । २. त्यसैले नवउदारवादी अर्थतन्त्र विरुद्ध अभियानहरु चलाउनु प्राथमिकताको कामभित्र पर्छ । ३. अर्कोतिर समाजवाद […]

Breaking News

नेपाल सरकारले आईएलओ अभिसन्धि १९० अनुमोदन गर्न विलम्ब नगरोस्- जय कार्की

आई.एल.ओ. अभिसन्धि नं. १९० के हो ? हिंसा तथा उत्पीडन सम्बन्धि आई.एल.ओ. अभिसन्धि १९० ले यस्तो कार्यस्थलको परिकल्पना गरेको छ, जुन कुनैपनि क्षेत्रमा कार्यरत महिला तथा पुरुषमाथी हुने कुनैपनि प्रकारको आर्थिक, शारीरिक, मानसिक तथा यौनिक […]

Breaking News

बोल कमरेड बोल!-जय कार्की

बोल कमरेड बोल.. सही, सही बोल झूठ चाँही बोल्दै नबोल दमनका विरुद्ध बोल अत्यचारका विरुद्ध बोल शोषणका बिरुद्ध बोल मजदुरको हक र अधिकारको पक्षमा बोल बोल कामरेड भ्रष्टाचारको बिरुद्धमा बोल साम्राज्यवादको बिरुद्धमा बोल बिस्तारबादको विरुद्धमा […]

Breaking News

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

Breaking News

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा […]

Breaking News

गण्डकी प्रदेश सरकार नयाँ राेजगारी सिर्जना गर्दै मजदुरकाे अधिकार सुरक्षित गर्न, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि कार्य गरिरहेको छ- मन्त्री चुमान

६ बैशाख ०८१, कास्की । अखिल नेपाल निर्माण मजदुर संघ ‘अंकु’ गण्डकी प्रदेश समितिद्वारा प्रकाशित क्यालेन्डर बिहीबार विमाेचन भएको छ । नयाँ वर्ष २०८१ काे अवसरमा संघले मजदुर सहिद स्मृति भवन पाेखरामा आयाेजना गरेको शुभकामना […]

Breaking News

अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस र यसको महत्व -जय कार्की

अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस (April-28) २८ अप्रिल (International Worker’s Memorial Day-April-28) ……………………………………………………………………….. अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस (April-28) २८ अप्रिल अर्थात जोखिम तथा दुर्घटना बिरुद्धको व्यवसायजन्य स्वास्थ्य सुरक्षा दिवस ।यसको शुुरुवात सन १९९६ बाट भएको हो […]

Breaking News

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज […]

Breaking News

मई दिवस!-जय कार्की

बर्ग बैरी हरदम लागिरहेछन हामीलाई धुजाधुजा पार्न बुझेका छन् बर्ग बैरीले पनि युनियन नै हो मजदुरको प्राण त्यसैले हामीमाथि घुमाई फिराई गरिरहेछन सबै खाले आक्रमण टिक्तैन शोषण-दमनकारी यो पुँजिवादी प्रणाली, हात बाँधेर बस्यौ भने समूल […]

Breaking News

ढोङ्गी कामरेड!-जय कार्की

………………………… जनै भिर्न छाड्दैन् धार्मिक अनुष्ठान एउटै छुटाउँदैन बैदिक विधि बिधान जम्मै भ्याउँछ रुढीवादलाई अक्षरस पालना गर्दछ धामी झाँक्रीको तन्त्रमन्त्रमा निर्लिप्त छ कालो बिरालोले बाटो काट्यो भने साईत बिग्रियो भनि फनक्क फर्केर बाटो परिवर्तन गर्छ […]