अन्टुफ प्रदेश एकद्धारा पाँच बुँदे मागपत्र प्रस्तुत,माग पूरा नगरे सडक संघर्षमा जाने निश्चित
विराटनगर। अखिल नेपाल ट्रेडयुनियन महासंघ कोशी प्रदेशको अगुवाईमा श्रमकार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ।अन्टुफ उपाध्यक्ष तथा प्रदेश इन्चार्ज भुपाल सापकोटा , उपमहासचिव ओपेन्द्र कुमार राय र सीता सापकोटा ,प्रदेश अध्यक्ष टिकाराम प्रसाईं लगायत पदाधिकारीको नेतृत्वमा दुधफारम […]
