Breaking News

जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौता

प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा 2082 साल भाद्र 23 र 24 गते […]

Breaking News

संयोजक प्रचण्डद्धारा २३औँ विश्व पर्वत (माउन्टेन दिवसको अवसरमा व्यक्त शुभकामना) २३औँ विश्व पर्वत (माउन्टेन) दिवसको शुभकामना

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्धारा २३औँ विश्व पर्वत (माउन्टेन दिवसको अवसरमा व्यक्त शुभकामना) २३औँ विश्व पर्वत (माउन्टेन) दिवसको शुभकामना आज २३औँ विश्व पर्वत दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक […]

Breaking News

७७औँ विश्व मानवाधिकार दिवसको अवसरमा संयोजक प्रचण्डद्वारा व्यक्त शुभकामना

आज ७७औँ विश्व मानवाधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। मानवाधिकारको साँचो अर्थ आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हरेक व्यक्तिको जन्मसिद्ध अधिकारको प्रत्याभूति हो। तर बिडम्बना, हाम्रो […]

Breaking News

राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

  पोखरा, चिप्लेढुंगा — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ।पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर […]

Breaking News

नेपाली कम्युनिष्ट पार्टीको अपील

आदरणीय जनसमुदाय, सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनभित्रको विचारधारात्मक र राजनीतिक संघर्षको आरोह अवरोहसँगै पार्टी एकता, संघर्ष, विभाजन र पुनएकीकरणका शिक्षाहरुलाई आत्मसात गर्दै, पूँजिवादी जनवादी क्रान्तिको उपलब्धिकारुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, […]

Breaking News

‘राष्ट्रको संकट समाधान गर्न वाम–देशभक्त एकता अपरिहार्य’ : प्रचण्ड

  धनगढी – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा आयोजित सन्देश सभामा देश गम्भीर राजनीतिक मोडमा पुगेको बताउँदै वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य भएको बताउनुभएको छ। आगामी चुनाव देशको निकासको मुख्य […]

Breaking News

म किसान–मजदुरको छोरा र जनताको सेवक हुँ , प्रधानमन्त्री बन्ने रुचि छैन : संयोजक प्रचण्ड

धादिङ, बेनिघाट रोराङ,मंसिर १० — नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकको रूपमा सधै काम गर्ने बताउँनुभएको छ । उहाँले बेनिघाट रोराङ गाउँपालिकाको नयाँ […]

Breaking News

नेपाली कम्युनिष्ट पार्टी र अरु थप चार कम्युनिस्ट घटकसित एकीकरण सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा (माओवादी) विद्रोही समूहबिचको एकता घेाषणा कार्यक्रम राष्ट्रिय सभागृहमा शुरू भएको छ । ११ मंसिर २०८२, काठमाडौं […]

Breaking News

रुकुम पूर्वका मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश, संयोजक प्रचण्डद्वारा स्वागत

  मंसिर ६ , ललितपुर । रुकुम पूर्वका पूर्व उप–बिजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री […]

No Picture
Breaking News

Photo Features: नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन समारोह

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा २३ बुँदे घोषणापत्र पारित भएको छ , साथै सम्मेलन पार्टी संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गर्दै नेपाली कम्युनिष्ट पार्टी जिन्दावादको नारासहित समापन भएको […]