Breaking News

सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड

संसद अनन्तकालसम्म रोक्ने भन्ने कुरा थिएन :अध्यक्ष प्रचण्ड कांग्रेस र एमालेसँग संसदमा जनताको मुद्दा उठाएर बहस गर्न चाहन्छौं : अध्यक्ष प्रचण्ड झापा, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक […]

Breaking News

सबैको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुन्छ : नारायणकाजी श्रेष्ठ

२०८२ जेठ ३० गते गोरखा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपा: […]

Breaking News

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

  काठमाडौं, २७ जेठ २०८२ — अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। खुमलटारस्थित […]

Breaking News

किर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा रहेको छ : अध्यक्ष प्रचण्ड

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड काठमाडौँ, जेठ १८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रितिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ। शनिबार नेपाल […]

Breaking News

ललितपुरका पत्रकारहरुको स्वास्थ्य परीक्षण सम्पन्न

ललितपुर,  नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा ललितपुरका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजनमा जिल्लामा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर शुक्रबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो […]

Breaking News

नोबल सान्ति पुरस्कार बिजेता गाब्रियल गार्सिया मार्केजका सदाबहार विचार र जीवनमा त्यसको प्रभाव -जय कार्की

मार्केजले फ्रागरेन्स अफ गाभा नामक कृतिमा साथीहरुसितको गफगाफकाक्रममा आफ्नो आत्मावृतान्तमा हाम्रो जीवनमा सँधै लागू भैरहने र ध्यान राखिरहनु पर्ने जीवन उपयोगी मिहिन पाराका घरायसी कुराहरु खुलस्त पारेका छन । यी महत्वपूर्ण विचारहरुलाई हाम्रो घर परिवार, […]

Press statement.

गणतन्त्र दिवसको शुभकामना-अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

गणतन्त्र दिवस २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिका लागि महान् जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति हार्दिक […]

Breaking News

संघीयता कार्यान्वयनको चिन्ता मलाई जति कसैलाई छैन : अध्यक्ष प्रचण्ड

गोरखा, असार १३। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणी गर्नुभएको छ। भिमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]

Breaking News

अध्यक्ष ‘प्रचण्ड’ले सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको समुद्घाटन गर्नुभयो

गोरखा, जेठ १३ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा […]

ताजा समाचार

अध्यक्ष प्रचण्डलाई पर्वतमा १८ संस्थाको संयुक्त अभिनन्दन

  कुश्मा, पर्वत — जेठ ९, २०८२ गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा प्रदेश अस्पताल तथा जिल्लाका १८ सामाजिक, शैक्षिक, व्यवसायिक र नागरिक संस्थाहरूको […]