भाषिक–सांस्कृतिक बढ्दो अतिक्रमण र मातृभाषाहरुको भविष्य-लोकनारायण सुवेदी
मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’ बिश्व मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा आफ्ना माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । […]
