अखिल नेपाल औधोगिक मजदुर संघको अध्यक्ष बेनी तिमल्सिना निर्वाचित
२८ भदौ ०७९, काठमाडौं । अखिल नेपाल औधोगिक मजदुर संघको पाँचौं राष्ट्रिय सम्मेलनबाट बेनी तिमल्सिना अध्यक्ष निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न भएको अखिल नेपाल औधोगिक मजदुर संघको पाँचौं राष्ट्रिय सम्मेलनबाट तिमल्सिनाको अध्यक्षतामा […]
