जेन जी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदाय-अध्यक्ष प्रचण्ड
समुन्नत लोकतन्त्रको सपना साचेर सुशासनका पक्षमा जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। १. सुशासनको डरले आजभन्दा १४ महिनाअघि […]
