Breaking News

चीनिया मजदुर कवि सु लिझीको कविताहरु

कवि सु लिझी: चीनिया मजदुर कवि/भावानुवादः जय कार्की   १). मैले फलामको चन्द्रमा निलेंको छु मैले फलामको चन्द्रमा निलेंको छु तिनीहरुले त्यसलाई फलामको किला भन्छन् मैले यो उद्योगबाट निस्केको फोहोर–मैला, बेरोजगारीको दस्तावेजहरुलाई निलेको छु । […]

Breaking News

विश्व विख्यात चित्रकार पाब्लो पिकासो!-जय कार्की

सन् अक्टोबर ५, १९४४ मा, विश्व विख्यात चित्रकार पाब्लो पिकासो फ्रान्सेली कम्युनिष्ट पार्टीमा सामेल हुनु भयो र ूम किन कम्युनिष्ट पार्टीमा सामेल भएँ” लेख युमानिट पत्रिकामा प्रकाशित गरेर स्पष्ट पार्नुभयो । उहाँले स्पेनी गृहयुद्ध र […]

Breaking News

ब्रेख्तको कविताको सन्दर्भमा-जय कार्की

ब्रेख्तको असली नाम युजेन वर्थेाल्ड फ्रेडरिक ब्रेख्त थियो । सुप्रसिद्ध प्रगतीवादी लेखक कवि तथा नाटककार वर्तोल्त ब्रेख्तको जन्म सन् १८९८ को फरवरी १० का दिन वभारिया प्रान्तको आग्सवर्ग जर्मनीमा भएको थियो । ब्रेख्तको पिता क्याथोलिक […]

Breaking News

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउँछौंः प्रचण्ड

काठमाडौं, ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताउनुभएको छ । अखिल नेपाल ट्रेड […]

Breaking News

फ्रेडरिख एंगेल्स आधुनिक मजदुरको विष्लेषण यसरी गर्नुहुन्थ्यो

” पुरानो नाङ्गो दासत्वको तुलनामा अहिलेको अवस्थामा एउटै फरक छ, अहिलेको मजदुर स्वतन्त्र देखिन्छन् ऊ सँधैको लागि अरुको लागि बेचिएको हुँदैनन्, नाममात्रको हातमुख जोर्नलाई दिन, हप्ता, महिना वा वर्षौंसम्म बेचिन्छ, किनकि अचेल यो एउटा मालिकले […]

Breaking News

सर्वहारा संस्कृतिको बारेमा -भ्लादिमिर इल्यिच लेनिन

सर्वहारा संस्कृतिको बारेमा भ्लादिमिर इल्यिच लेनिन (१६)/भ्ला. इ. लेनिन नेपाली संकलित रचना भाग ८ / –जय कार्की   आठ अक्टोबरको इजभेस्तिया (१७) बाट के थाहा पाइयो भने हिजो हामी दुई जनाले कुराकानी गरेर जुन निष्कर्षमा […]

Breaking News

कविता- न हँसिया ! न त हथौडा !

जय कार्की एउटा दम्भी जम्बो पार्टीले सर्वश्व गुमाएर, अजङ्गको अभिमानको सुरुङ्ग खनि छाड्यो । खन्दै जाँदा, खन्दै जाँदा- सुरुङ्गभित्र पुरानो कुहिएको सिनु भेट्टायो । “गन्हायो गन्हायो” भनि सर्बत्र हल्लिखल्लि भएपछि अनेकन प्रयत्नकासाथ पूरपार पार्दै नक्कली […]

Breaking News

पर्यावरणीय समस्याले पारिस्थितिकमा परेको ख़तरनाक समस्याबारे कार्ल मार्क्सको धारणा

मार्क्सले ती अन्तर्दृष्टिहरू 1867 मा प्रकाशित क्यापिटलको पहिलो खण्डमा समावेश गरे। उनले यसरी औंल्याए। पुँजीवादी उत्पादनले मानिस र पृथ्वीबीचको चयापचय अन्तरक्रियामा बाधा पुर्‍याउँछ, अर्थात् मानिसले उपभोग गरेका घटक तत्वहरूको माटोमा फर्किनबाट रोक्छ…; त्यसैले यसले माटोको […]

Breaking News

कविता: कम्युनिष्टहरु!

जय कार्की जल्नेहरु जलिरहन्छन् खुईल्याउँनेहरुले नाङ्गेझार हुने गरी प्रहार गरिरहन्छन् नकारात्मक सोच भएकाले पटकपटक चरित्र हत्या गरिरहन्छन् इश्र्यालुहरु इश्र्याको भुङ्ग्ररोमा दन्किरहनेछन् ब्युख्याचाहरुले उनीहरु जस्तै ठानी गिज्याईरहन्छन् तरपनि असल कम्युनिष्टहरु सबै अबरोधहरुलाई ध्वस्त पार्दै लक्ष्य प्राप्तिको […]

Breaking News

मुक्तिदाता!-जय कार्की

क्लारा जेट्किन (५ जुलाई सन १८५७ जुन २०, १९३३) एक जर्मन माक्र्सवादी सिद्धान्तकार, कम्युनिस्ट कार्यकर्ता, र महिला अधिकारवादी बेबेलकी प्यारी चेली तिमीले आधा आकासलाई मुक्त गर्ने प्रण गर्यौं अनेकौं हण्डर खायौ फासिष्टको नजरमा खतरणाक सावित […]