Breaking News

पाब्लो नेरुदाको कविता : चन्द्रमाको छोरा

अनुवादः जय कार्की चिलीका महान क्रान्तिकारी तथा नोबेल पुरस्कारद्धारा सम्मानित कवि पाब्लो नेरुदा (१२ जुलाई १९०४ (२३ सेप्टेम्बर १९७३) को कविता । उहाँ राष्ट्रपति एलेण्डेको पालामा फ्रान्सको राजदूतमा नियुक्त हुनुहुन्थ्यो । उहाँको कवितामा धेरै ठूलो […]

Breaking News

चिलेका सुप्रशिद्ध प्रगतिवादी गायक भिक्टर जाराको – एउटा अधुरो गीत

तानाशाह पिनोचेले हत्या गरिनु अघिको भिक्टर जारा परिवारको सातमा (फाइल फोटो)/ अनुबाद: जय कार्की चिलेका सुप्रशिद्ध प्रगतिवादी गायक भिक्टर जारालाई १९७३ को ११ सेप्टेम्बरका दिन चिलेमा भएको अपदस्त पश्चात गिरफ्तार गरी चिलेको रंगशालामा राखिएको थियो […]

Breaking News

बलिदान-टर्कीका सुविख्यात कवि नाजीम हिक्मेत रान

यदि म बलिन भने यदि तिमी डढेनौ भने यदि हामी बलेनौ भने अन्धकारलाई उज्यालोमा रुपान्तरण गर्न हामीले सकौंला कसरी ? – टर्कीका सुविख्यात कवि नाजीम हिक्मेत रान -शीर्षक र भावानुवाद: जय कार्कीको

Breaking News

बंगलादेशका चर्चित राष्ट्रिय- क्रान्तिकारी कवि नजरुलको सम्झनामा-जय कार्की

काजी नजरूल इस्लाम बंगालको मजदुर किसान पार्टीको संस्थापक सदस्यहरूमध्ये एक हुनुहुन्थ्यो… काजी नजरूल इस्लाम एकजना चर्चित क्रान्तिकारी कवि, स्वतन्त्रता सेनानी, र बंगलादेशका राष्ट्रिय कवि हुनुहुन्थ्यो । उहाँ संगीतकार पनि हुनुहुन्थ्यो उहाँको निधन अगस्त २९, १९७६ […]

Breaking News

विश्व साहित्यका महान उपन्यासकार ग्राब्रियल गार्सिया मार्केज -जय कार्की

चिलीको सुविख्यात लेखिका इसाबेल एलेण्डे नोबेल पुरस्कारद्धारा विभुषित विश्व साहित्यका महान उपन्यासकार, कथाकार, स्क्रिन राइटर तथा पत्रकार गाब्रियल गार्सिया मार्केजको विषयमा भन्नु हुन्छ “एउटा तरिकाले उहाँले पाठकहरुमाथि विजय हाँसिल गर्दै, विश्वलाई पनि जित्नु भयो र […]

Breaking News

कविता- न हँसिया ! न त हथौडा !

जय कार्की एउटा दम्भी जम्बो पार्टीले सर्वश्व गुमाएर, अजङ्गको अभिमानको सुरुङ्ग खनि छाड्यो । खन्दै जाँदा, खन्दै जाँदा- सुरुङ्गभित्र पुरानो कुहिएको सिनु भेट्टायो । “गन्हायो गन्हायो” भनि सर्बत्र हल्लिखल्लि भएपछि अनेकन प्रयत्नकासाथ पूरपार पार्दै नक्कली […]

Breaking News

कविता-किसानको मन हाँस्यो मुसुक्क

जय कार्की झम्झम् बर्षिरहेछ असारे झरी किसानको मन हाँस्यो मुसुक्क छिपछिपे हिलोमा छुपुछुपु रोपौं धान आउ हलि दाई, आउ बाउसे भाई आउ रोपाहार बैनी हो । मिलीजुली गरौं खेति किसानी मानो खाई मुरी उब्जाउनलाई । […]

Breaking News

कविता: कम्युनिष्टहरु!

जय कार्की जल्नेहरु जलिरहन्छन् खुईल्याउँनेहरुले नाङ्गेझार हुने गरी प्रहार गरिरहन्छन् नकारात्मक सोच भएकाले पटकपटक चरित्र हत्या गरिरहन्छन् इश्र्यालुहरु इश्र्याको भुङ्ग्ररोमा दन्किरहनेछन् ब्युख्याचाहरुले उनीहरु जस्तै ठानी गिज्याईरहन्छन् तरपनि असल कम्युनिष्टहरु सबै अबरोधहरुलाई ध्वस्त पार्दै लक्ष्य प्राप्तिको […]

Breaking News

मुक्तिदाता!-जय कार्की

क्लारा जेट्किन (५ जुलाई सन १८५७ जुन २०, १९३३) एक जर्मन माक्र्सवादी सिद्धान्तकार, कम्युनिस्ट कार्यकर्ता, र महिला अधिकारवादी बेबेलकी प्यारी चेली तिमीले आधा आकासलाई मुक्त गर्ने प्रण गर्यौं अनेकौं हण्डर खायौ फासिष्टको नजरमा खतरणाक सावित […]

इतिहास

काम कसरी गर्नुपर्दछ, हामीले लेनिनबाट सिक्नुपर्दछ– नादेज्दा क्रुप्स्काया

अनुवादः जय कार्की लेनिनसित माक्र्सको सम्पूर्ण ज्ञान थियो । उनी सन १८९९ मा पिटर्सबर्ग आए, अनि हामी त्यस समयको माक्र्सवादीहरु यो देखेर चकित भएः उनलाई (लेनिन) माक्र्सवादी ज्ञान कति धेरै थियो । सन १८९१–१९०० मा […]