स्वास्थ्यकर्मीहरुको माग तत्काल पूरा गर- JTUCC नेपाल कोशी प्रदेशको बक्तब्य:
- बेतन वृद्धिको माग स्रम ऐन र सरकारले घोषणा गरे बमोजिम पूरा गर
- सामाजिक सुरक्षा ऐन तत्काल लागू गर
- स्रम ऐन २०७४ को अक्षरस पालना गर
- ऐन अनुसार हक अधिकारको माग गरि संघर्षमा उत्रेका सम्पूर्ण कर्मचारीहरुमाथी सम्म्माजनक ब्यबहार गर
- कर्मचारीमाथी दुर्व्यवहार र दुर्बचन गर्नेमाथी कार्बाही गर ।
- गुण्डाशैलिमा धम्क्याउन बन्द गर
- बिस्वब्यापी ट्रेड युनियन अधिकारको सम्मान गर
- स्रम ऐन र नेपाल सरकारले निर्धारण गरेको बेतन भन्दा कम तलब सुबिधा दिने ब्यवस्थापनलाई तत्काल कार्बाही गर ।
- आठ घण्टा भन्दा बढी ड्युटी गरे बापत ओटि डबल गर ।
- हाम्रो आन्दोलन जारी छ ।
- मजदुर एकता जिन्दावाद ।
- दमनकारी ब्यवस्थापनलाई तत्का कर्बाही गर ।
- हाम्रो आन्दोलन जारी छ ।





Be the first to comment