अखिल नेपाल औद्योगिक मजदुर संघ बाराद्वारा ज्ञापनपत्र प्रस्तुत माग पूरा नगरे संघर्षमा उत्रिने

  • अखिल नेपाल औद्योगिक मजदुर संघ बाराद्वारा नारायणी स्पात लगायत बारा जिल्लामा रहेको आउटसोर्स श्रम ऐन नुसारको सेवा सुबिधा कार्यान्वयन सामाजिक सुरक्षाका कार्यान्वयन लगायतका समस्या समाधानका लागि २०८३/०६/२६गते श्रम तथा रोजगार कार्यालय बिरगंजमा ज्ञापनपत्र बुझाएको र समस्या समाधान नभएमा तिहार पछाडि संघर्षका कार्यक्रम घोषणा गर्ने पत्रमा उल्लेख भएको छ।
  • -बेनि तिमिल्सिना

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*