अखिल नेपाल यतायत मजदुर संघ कैलाली जिल्ला गठन

सुदुरपश्चिम प्रदेश अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध अखिल नेपाल यतायत मजदुर संघ कैलाली जिल्ला सम्मेलन नारायण सिंह कार्कीको अध्यक्षतामा केशव खत्री सचीव रहेको कमिटी गठन भएको छ !

बिगतमा सकृय रहेको उक्त संगठन केहि सुस्ताएको बेला यतायत क्षेत्रमा श्रमिक लाई अनेकौं सास्ती खेप्नुपरेको र सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका जोखिम पुर्ण कार्यमा सहजीकरण गर्न संगठन सकृय ढंगले अगाडी बडने अध्यक्ष भरत न्यौपानेले बताउनु भयो ! सम्मेलनमा महासंघका नेता लोक बहादुर पल्ली मगर प्रदेश उपाध्यक्ष मुकेश रैका लगायत नेता हरुको सहभागीता थियो ! अब यो प्रदेशमा सबै पेशागत संगठन सक्रिय हुने अध्यक्ष न्यौपानेले बताउनु भयो !!

 

 

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*