![karar asthai](https://majdooronline.com/wp-content/uploads/2024/11/karar-asthai-678x381.jpg)
कर्मचारी निष्कासन गर्न बंद ग़र।
निष्कासित सबलाई अनिवार्य पुनबहाली गर।।
२०५६/०५७ साल देखि कार्यरत श्रेणीविहीन करार ज्यालादारी कर्मचारीहरूलाई रोजगारीको निरन्तरता ग्यारेन्टीको लागि पटकपटक छलफल आग्रह वार्ता संवाद गर्दा पनि नेपाल सरकार कार्यालय प्रमुखद्वारा कर्मचारी निष्कासित गरी नयाँ कर्मचारी नियुक्ति गरिरहेको हुँदा; त्यसको विरुद्धमा विज्ञप्ति प्रकाशित गर्न बाध्य छौ ।
नेपाल सरकारलाई विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छौ ।अन्यथा हामरो कमर्चारी /श्रमिक सङ्घ आन्दोलनमा जान बाध्य हुने पनि प्रष्ट पार्दछौ।
प्रेस वक्तव्य यसप्रकार रहेको छ-
![](https://majdooronline.com/wp-content/uploads/2024/11/dbc84a37-dc5d-49c5-ba49-6d806cc47c55.jpg)
Be the first to comment