अखिल नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेशमा २०८०/७/१७ राति गएकाे भुकम्पले जारजकाेट र रुकुम पश्चिममा मानवीय क्षेत्री भएकाे हुदा याे बिपत्ति सहयोग गर्नुहुने सबै सहयोगी हातहरुलाइ धन्यबाद छ।विशेष त सहयोग गर्नुहुने सहयोग दाता युवा समाजसेवी मेराज खानले हाम्रो संगठनलाई दुई लाख बराबरको सामान सहयोग गर्नु भएकाे छ ।
अरु सहयोगी दाता मनकामना फार्मेसी, सारदा किल्निनिक डाक्टर श्याम बिक सबै धन्यबाद छ र फिलड र हाम्रो संगठनका केन्द्रीय सदस्य सल्यान जिल्ला अध्यक्ष हरिलाल डिसी दाेभान जारजकाेट जिल्ला अध्यक्ष लाल ब. नेपालीकाे उपस्थितिमा सम्पन्न भयाे नलगाड नगरपालिका र सानुभेरि गाउँपालिकामा बितरण गरियाे २०८०/७/२४ दुईवटा जिल्लामा राहत बितरण सम्पन्न गरियाे।
– महासंघ केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष दिपक चदारा केन्द्रीय सदस्य हरिलाल डिसी लाल ब नेपाली रुकुम पश्चिम र जारजकाेट
Be the first to comment