अन्टुफ प्रदेश एकद्धारा पाँच बुँदे मागपत्र प्रस्तुत,माग पूरा नगरे सडक संघर्षमा जाने निश्चित

विराटनगर। अखिल नेपाल ट्रेडयुनियन महासंघ कोशी प्रदेशको अगुवाईमा श्रमकार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ।अन्टुफ उपाध्यक्ष तथा प्रदेश इन्चार्ज भुपाल सापकोटा , उपमहासचिव ओपेन्द्र कुमार राय र सीता सापकोटा ,प्रदेश अध्यक्ष टिकाराम प्रसाईं लगायत पदाधिकारीको नेतृत्वमा दुधफारम देखि नाराजुलुश सहित श्रमकार्यालय विराटनगरमा ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाईएको जानकारी प्राप्त भएको छ।

ज्ञापनपत्रमा भनिएको छ:
– श्रमऐन २०७४ लागू गर,

  • सामाजिक सुरक्षा कोष ऐन २०७५ कार्यान्वयन गर।
  • नेपाल राजपत्र अनुसार बढेको पारिश्रमिक साउन १ गतेदेखि नै लागू गर।
  • बैदेशिक श्रम स्वीकृति र श्रमिकको मुद्दा हेर्ने अलग कार्यालयको व्यवस्था गर।
  • ऐन कानुन ,बढेका पारिश्रमिक कार्यान्वयन नगर्ने प्रतिष्ठानलाई कडा कार्वाही गर।

=  साथै श्रम कार्यालयलाई आवश्यक जनशक्तिको अबिलम्ब व्यवस्था गर भनिएको छ।

 

 

 

 

 

 

 

ओपेन्द्र कुमार रा

 

  • ओपेन्द्र कुमार 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*