अन्टुफ फोटो फिचर: आउटसोर्सिङ, ठेकेदारी प्रथा , सरकारी खरिद ऐन, निजीकरण मजदुर बर्गको लागि घातक

आउट सोर्किङ, ठेकेदारी प्रथा , सरकारी खरिद ऐन, निजीकरण मजदुर बर्गको लागि यत्ति घातक हुन्छ । यो एक उदाहरण हो । प्रसङ्ग नेपाल टेलिकममात् धर्नारत कर्मचारिहरुमाथीको यो हिंस्रक धड्पकड।

नेपालको मजदुरबर्ग र श्रम क्षेत्रमा आउटसोर्सिङले भयंकर र गम्भीर असर पारेको छ । दिनानुदिन मजदुरहरु कुटपिटमा पर्न थालेका छन , ऐन बिपरित निस्कासन र बर्खास्तमा परिरहेका छन ।
नेपाल सरकार र ऐनले निर्धारण गरेको तलब-भत्ता , सुबिधा , उपदान , सामाजिक सुरक्षा स्किम, स्वास्थ्य उपचार , बिदाहरुमा कटौती र ओभर टाइम बिना असीमित समयसम्म काममा घोट्ने र सार्बजनिक बस्तु खरिद ऐन मुताबिक निर्धारित न्युनतम बेतन भन्दा अत्यन्त कम ज्यालामा काममा लगाई जीउँनसमेत धौ धौ पारेको छ ।
युनियनको प्राप्त अधिकारको कुरा उठाउदा धुलो पारेर गुण्डा र प्रहरी भिडाई निर्मम कुटाउने गरेको छ। 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यी माथी उल्लेख गरेका कारणले सबभन्दा धेरै मजदुरहरु बिदेशिन बाध्ये भएका हुन । स्रम क्षेत्र सुरक्षित , मर्य्यदित, भरपर्दो र स्थायित्वको ग्यारेन्टी हुने बित्तिकै होनहार नेपाली युबा जनशक्तिलाई बिदेश पलायन हुनबाट सहजै रोक्न सकिन्छ ! 

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*