अखिल नेपाल सेक्युरिटी मजदुर संघ कोशी प्रदेश समितिद्वारा कोशी प्रदेश अन्तर्गतका पुर्वान्चलका विभिन्न जिल्लाहरुमा सुरक्षा पेशामा कार्यरत सुरक्षा मजदुरहरुलाई न्युनतम बेसिक स्केल अनुसारको प्रतिब्यक्ति रु.१२१७० का दरले ( श्रम ऐन २०७४ को दफा ३७ अनुसार) दशैंखर्च समयमा उपलब्ध गराउन हुन अनुरोध गरिन्छ।
अखिल नेपाल सेक्युरिटी मजदुर संघ कोशी प्रदेश अध्यक्ष क. टेक नारायण श्रेष्ठ र सचिव क.श्याम कुमार गौतमद्वारा हस्ताक्षर गरि मिति २०८३ साल असोज १५ गतेका दिन प्रेस बिज्ञप्ति जारी गरिएको छ।



Be the first to comment