
दीपक डीसी चदरा, अखिल नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश ले २४ ओै मजदुर बलिदान दिवस भब्य रुपले सम्पन्न गरेको छ । कालिकोट जिल्लाको कोटबाड़ामा २०५८ फागुन ११ ३६ प्रतिक्रियाबादी शासकले मजदुरहरुलाई हत्या गरेको थियो ।
कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रका कालिकोट जिल्ला पार्टीका संयोजक डिबि शाहि , बिशेष अथिति महासंघ अध्यक्ष दिपक चदारा र फ्याक्सन इन्चार्ज धन बहादूर राेकाय जिल्ला महासंघका अध्यक्ष बर्म ऐडि नरहरिनाथ गा पा पार्टीका इन्चार्ज सुनिल बिष्ट लगायतकाे उपस्थितिमा सम्पन्न भयाे । १५३ जना सहिद परिवारलाई सम्मान पत्र र खादाले सम्मान गरेको हो ।
– दीपक डीसी चदरा





Be the first to comment