मुक्तक- जय कार्की

……………………….
दम्भी हुनु त यस्तो गजबको,
प्रदेशदेखी केन्द्रसम्मको ढालोस सरकार आफ्नो
यी सबै भत्काई मस्त बाँसुरी बजाई
बस्न सकोस त्यो भई नेपाली नीरो ।
– साउन १ गते २०७९ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*