अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध अखिल नेपाल कृषि श्रमिक संघ तथा अखिल नेपाल निर्माण श्रमिक संघ जिल्ला कैलाली जिल्ला स्तरीय भेला कैलालीको आस्थानगर बस्तीमा कैलालीका विभिन्न पालिकाका श्रमिकको उपस्थितिमा भरतलाल डगौराको अध्यक्षतामा कृषि श्रमिक संघ तथा टिकाराम चौधरीको अध्यक्षतामा निर्माण श्रमिक संघ को टिमलाई हार्दिक बधाई छ !
मुक्त कमैयाहरु निकै सचेत भएका छन् यो सचेतना अभियानलाई घरलौरी अभियान चलाउनुमा अन्टुफको अथक प्रयत्न रहेको छ । कथित मुक्त होइन वास्तविक मुक्त अभियानमा कमैयाहरु, कमलरीहरु, सुकुम्बासीहरु र सचेत नागरिकले फेरी संघर्षको बाटो लिने भएका छन् र वास्तविक अधिकार प्राप्त गरिछाड्ने छन् भन्छन् अन्टुफ नेता भरत नेउपाने ।
Be the first to comment