गण्डकी प्रदेश, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश महिला कमिटीको आयोजनामा “हामी सबैको प्रतिबद्दता लैङ्गिक हिंसा रहित कार्यस्थलको लागि ऐक्यबद्धता ” मुल नाराकासाथ गण्डकी प्रदेश महिला भेला मजदुर भबन पोखरामा सम्पन्न भएको छ।
– राजेन्द्र नेउपाने
Be the first to comment