अखिल नेपाल ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश कमिटीले मुक्तकमैया शिबिरहरुमा संगठन बिस्तार गर्दै कैलाली जिल्ला र कंचनपुर जिल्लाका हजारौं मुक्तकमैयाहरु जसलाई राज्यले मुक्त घोषणा गरे पनि अझैसम्म पनि जग्गाको स्वामित्व र अन्य सामाजिक पहुचबाट बन्चित भएको समुदाय हो ।
अन्टुफ़ सुदुरपश्चिम मुक्तकमैया समुदायको माग र मुद्दाहरूको बारेमा बोल्ने जोसिलो आबाजको रुपमा सारथि भएको भरत न्यौपाने अंटुफ़ सुदूर प्रदेशका मज़दूर नेताले कम्युनिस्ट अनलाईंनलाई बताऊँनु भयो ।
तत्काल अन्टुफ सुदुरपश्चिमले हाल दर्जनौं शिबिरमा सयौं श्रमिकहरुलाई अखिल नेपाल निर्माण मजदुर संघ तथा अखिल नेपाल कृषि मजदुर संघमा समाहित हुने गरि गठन गरेको छ।
Be the first to comment