सेक्युरिटी मजदुर संघको पहल कदमीमा मृतक परिबारलाई रु १७,५०,००० हस्तान्तरण

सामाजिक सुरक्षा कोषले सकारात्मक कामको थालनी गरेर आम मजदुरबर्गको बिश्वास जितेको छ-
मधेस प्रदेश, परवानिपुर गा.पा. ०५ को निबासी मृतक देबकुमार पटेलको परिबार रिन्कुदेबिलाई सामाजिक सुरक्षा कोषबाट प्राप्त गर्नुपर्ने आस्रित परिबार योजना अन्तर्गत भेस्वा सेक्युरिटीबाट अखिल नेपाल सेक्युरिटी मजदुर संघको पहल कदमीमा रु १७,५०,००० अन्सुका अ ने सेकुरिटी मजदुर संघ) उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज क. लाल बहादुर पटेल, केन्द्रिय महासचिव क. बिजय ठकुरी,केन्द्रिय सचिबालय सदस्य तथा मुल कमिटी अध्यक्ष क. ओमप्रकाश पुन, केन्द्रीय सदस्य क. बिरेन्द्र पटेलको उपस्थितमा मृतक परिबारलाई हस्तान्तरण गरियो ।
– बिजय ठकुरी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*