स्वास्थ्य कर्मचारीको माग पूरा,ललितपुरको बन्द रहेको स्टार अस्पताल खुल्ने

बिगत चार महिनादेखी कर्मचारीहरुले तलब खान नपाए पछि बन्दको अबस्थामा पुगेको स्टार अस्पतालका कर्मचारीहरु धर्नामा उत्रिनबाध्ये भएका थिए ।
सो धर्नाको आयोजना अन्टुफ आबद्द पेशगत संगठन अखिल नेपाल स्वास्थ्य श्रमिक संघले गरेको थियो ।
आज अन्टुफ उपाध्यक्ष सोमबहादुर तामाङ र अंटूफ़ बाग़मती प्रदेश बरिष्ठ उपाध्यक्ष होमबहादुर खड्काको उपस्थितिमा ब्यस्थापन र सङर्षरत स्वास्थ कर्मचारी बीच सहमति यसप्रकार भएको छ ।
..
१. सहमति नम्बर १ सहमति भएको मितिले 15 दिनभित्र 2 महिनाको तलब दिने ।
२. बाकि अरु तलब हरेक महिनामा गाभेर दिने ३ महिनाभित्र सबै तलब चुक्ता गरिसक्ने
३. सन्चयकोष र उपदान ब्याज सहित सम्बन्धित ठाउँमा जम्मा गर्ने सहमति भएको छ
लिखित सहमति पत्र यस्तों छ: 
– होम खड्का , ललितपुर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*