कोशी प्रदेशको जेन-जि आन्दोलनले छोडेको क्षेतबिक्षेत- बीभत्स भग्नाबशेष: केही प्राप्त प्रारम्भिक क्षेतिको बिबरणपत्रसहित (Negative side Effect of Gen- Z revolution in Nepal)
(क्षती विवरण सम्बन्धि) जिल्ला:-
मोरङ १. मृत्यु :- भाट भटेनी सुपर मार्केटमा १ मानव कंकाल फेला परेको। २. घाईते:- १ (प्रहरी निरीक्षक अप्रिल चापागाईं) समान्य निधारमा चोट ३. तोडफोड तथा आगजनी भएका सरकारी कार्यालय र सवारी साधनहरु विराटनगर म न पा ७ स्थित स्वास्थ्य मन्त्रालय (आगजनी) गाडी ३ मोसा २ बिराटनगर म न पा ९ स्थित प्रदेश सभा कार्यालय (आगजनी) गाडी ९ मोसा १५ बिराटनगर म न पा ९ स्थित जिल्ला सम्वनय समिती कार्यालय (सामान्य क्षती) गाडी ३ मो सा ७ बिराटनगर म न पा ७ स्थित जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यलय (आग्जनी) गाडी २ मो सा ५ बिराटनगर म न पा ७ स्थित सडक डिभिजन कार्यालय (आगजनी) गाडी ४ मो सा ५ बिराटनगर म न पा ७ स्थित हुलाक निर्देशनालय (आगजनी) मो सा ६ बिराटनगर म न पा ७ स्थित जिल्ला प्रशासन कार्यालय (आगजनी) गाडी ९ मोसा २४ बिराटनगर म न पा ७ स्थित नापी कार्यालय (आगजनी सामन्य क्षती ) गाडी १ बिराटनगर म न पा ७ स्थित जिल्ला सरकारी वकिल कार्यालय
(आगजनी) :
गाडी ३ मो सा ७ बिराटनगर म न पा ७ स्थित जिल्ला अदालत मोरङ (अगजनी) गाडि ९ मोसा ६१ बिराटनगर म न पा ७ स्थित उच्च अदालत मोरङ (आगजनी) गाडी २ मोसा ६ बिराटनगर म न पा १५ स्थित भन्सार कार्यालय रानी (आगजनी) गाडी ८ बिराटनगर म न पा ३ स्थित प्रदेश प्रमुख निवास (आगजनी) गाडी १ बिराटनगर म न पा ३ स्थित प्रदेश प्रमुख कार्यालय (आगजनी) गाडी ३ मोसा २ बिराटनगर म न पा १३ स्थित मुख्य मन्त्री कार्यालय (आगजनी) गाडी २ मोसा ७ बिराटनगर म न पा १३ स्थित मुख्य मन्त्री निवास (आगजनी) स्कुटर १ बिराटनगर म न पा ९ स्थित आन्तरिक राजस्व कार्यालय (आगजनी) गाडी ४ मोसा ७ #बिराटनगर म न पा १० स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय ( आगजनी) आर्थिक मामिला तथा योजना मन्त्रालय (आगजनी) गाडी १ बिराटनगर म न पा १० स्थित कर्मचारी सञ्चय कोष कार्यालय (आगजनी ) मोसा ३ बिराटनगर म न पा १० स्थित को. ले. नि. का. ( आगजनी ) मोसा २ गाडी १ बिराटनगर म न पा १० स्थित भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय ( आगजनी) गाडी ४ मोसा ३ बिराटनगर म न पा ७ स्थित बिराटनगर महानगरपालिका को कार्यालय ( आगजनी) गाडी २ मोसा ३ विराटनगर म न पा १३ स्थित पशु चिकित्सक प्रयोगसाला कार्यालय( आगजनी) गाडी २ विराटनगर म न पा को कार्यालय (आगजनी) गाडी ४ बिराटनगर म न पा ७ स्थित वडा कार्यालय ( आगजनी ) बिराटनगर म न पा ९ स्थित वडा कार्यालय (तोडफोड)
एमले पार्टी कार्यालय (आगजनी )
मोसा १
बिराटनगर म न पा १ स्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालय ( तोडफोड )
बिराटनगर म न पा ५ स्थित भाटभोटेनी सुपर मार्केट (आगजनी)
गाडी १ नोट:- बाँकी आगजनी तथा क्षतिको विवरण बुझ्ने कार्य भइरहेको।
- ओपेन्द्र राय, अन्टुफ सुनसरी मोरङ







Be the first to comment