मई दिवस आंदोलन र आठ घंटा कार्यदिन

मई दिवस आंदोलन र आठ घंटा कार्यदिनको प्रथम सुरूवात- प्रशिद्द साम्यवादी यूटोपियन रोबर्ट ओवेनले (सन १७७१ में १४- नोभेम्बर १७, १८५८) सन १८१७ मा स्कटल्याण्डको न्यू लानार्कमा रहेको आफ्नो समाजवादी समुदायमा आठ घण्टाको दिनको प्रस्ताव राखेका थिए।

१. आठ घण्टा श्रम

२. आठ घन्टा मनोरञ्जन र

३. आठ घन्टा आराम’

भन्ने नारामा आजको बिकसित मजदुर आन्दोलनको प्रारूप र भावना समेटिएको थियो । उनले आफ़नो कम्यूनिटी र उद्योग तथा कारख़ानामा लागू गरेका थिए ।

यस्ले पछि गएर आंदोलनले ३ आठको बिश्वब्यापी उदाहरण प्रस्तुत गरेको थियो । रोबर्ट ओवेन एक सुधारकर्ता थिए, जो 19 औं शताब्दीको प्रारम्भिक यूटोपियन समाजवादका सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक थिए।

लानार्कशायर, स्कटल्याण्डमा उनको नयाँ ल्यानार्क मिलहरू, तिनीहरूको सामाजिक र औद्योगिक कल्याणकारी कार्यक्रमहरूलाई लागू गरेका थिए ।

ओवेनको यो यूटोपिया नै स्रमिक आंदोलनको पहिलो कोशे ढ़ूँगा बन्यो ।

  • Jaya Karki

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*