Breaking News
खगेन्द्र धिमाल सेक्युरिटी मजदुर संघको अध्यक्ष चयन
२५ भदौ ०७९, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघको चौथो राष्ट्रिय सम्मेलन खगेन्द्र राज धिमालको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार काठमाडौंको बसुन्धारामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट धिमालको […]
