पार्टी कार्यालयको अनुगमन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टी कार्यालयको अनुगमन गर्नुभएको छ










Be the first to comment