२०८३/०६/११/ गते, अखिल नेपाल निर्माण मजदुर संघ र बनगाड कुपिन्डे नगरपालिका बिच अनाउओपरिक निर्माण श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गरि ९.३७% पालिकाले योगदान गर्ने र OHS प्रभाबकारी ढंगले कार्यन्वयन गर्ने दुई Point MOU सम्झौता गरियो ।
अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रिय समिति परिवार ।


Be the first to comment