Breaking News

गौतम बुद्धको २५६९औं जन्मजयन्तीको शुभकामना- अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारागौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देश शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध […]

Breaking News

माओवादी पुनर्मिलन कार्यक्रम सम्पन्न, अध्यक्ष प्रचण्डले गरे, स्वागत एकताको यात्रामा अघि बढ्न आह्वान

  काठमाडौं, बैशाख २० – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्कनु भएका नेताहरूलाई पार्टीमा स्वागत गर्नुभएको छ। काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) […]

Press statement.

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा अध्यक्ष प्रचण्डद्वारा व्यक्त शुभकामना

  विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आम सञ्चारकर्मी र सञ्चार क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्था, सञ्चार माध्यमलगायत सबैमा हार्दिक शुभकामना । विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी […]

Breaking News

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना! अध्यक्ष जगतबहादुर सिंखडा

आज, १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको गौरवमय अवसरमा, अखिल नेपाल ट्रेड युनियन महासंघ स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी वर्गलाई क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ। वर्गसङ्घर्षको रातो झण्डालाई बुलन्द गर्दै, आठ घण्टा काम, आठ घण्टा आराम र […]

Breaking News

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना- अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । आठ घण्टा कार्यदिनको मागसहित आफ्नो अधिकारका […]

Press statement.

संसारभरका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाउन गइरहेका छन्- अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र  

आज मे १ तारिख ,   अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज संसारभरका आधुनिक मजदुर तथा श्रमिकहरुले १३६ आौं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस अवसरमा संसारभर क्रियाशील क्रान्तिकारी लेखक , पत्रकार […]

Breaking News

शहीदका पीडा बिर्सेका छैनौं-अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

धनगढी, फुलबारी – चैत्र १६: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका–१८ फुलबारी डिपो बजारमा शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ। सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ […]

Breaking News

अध्यक्ष प्रचण्डद्वारा गोरखामा स्थानीय जनप्रतिनिधिहरूसँग समुहिक छलफल

गोरखा, वैशाख ११ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज गोरखा जिल्लाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूसँग समुहिक छलफल गर्नुभएको छ। उहाँले जनप्रतिनिधिहरूसँगको संवादमा माओवादी […]

Breaking News

अध्यक्ष ‘प्रचण्ड- “यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो”

काठमाडौं, बैशाख ११ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको बताउनु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा […]

Breaking News

कपिलवस्तु जिल्ला समन्वय समितिद्वारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम

वैशाख ५, २०८२ – तौलिहवा, कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु जिल्ला समन्वय समितिद्वारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा […]