अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ: प्रचण्ड
महोत्तरी, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको तराई मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताउनुभएको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा […]
