
माओवादी केन्द्रले विशेष कार्यक्रम गरेर विज्ञहरूसँग सुझाव लिँदै
२ असोज ०७९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को श्रम तथा रोजगार विभागको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्रमा समेट्नु पर्ने विषय तयार गर्न समिति गठन गरेको छ […]