
निर्वाचन आयोगले सोध्यो एमालेका सूर्य थापा र जुली महतोसँग स्पष्टीकरण
१२ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका प्यूठानका उम्मेदवार सूर्य थापा र धनुषा–३ का उम्मेदवार जुली महतोलाई स्पष्टीकरण सोधेको छ । प्यूठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग […]