Breaking News

अन्टुफ गण्डकीद्वारा बेतनबृद्धिका लागि दवाबमूलक कार्यक्रम आयोजना

पोखरा । अखिल नेपाल औधोगिक मजदुर संघ गण्डकी प्रदेश समितिले श्रमजीवी मजदुरको पारिश्रमिक बृद्धिका लागि दबाबमुलक कार्यक्रमहरु गरेको छ । औधोगिक मजदुरको गण्डकी प्रदेश समितिले कास्कीकोे पोखरास्थित औधोगिक क्षेत्रमा आयोजना गरेको कार्यक्रममा प्रदर्शित कालो व्यानरमा […]

Breaking News

The United Nations Food Systems Summit +2 Stocktaking Moment मा सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिताको व्यहोरा

पत्रकार साथीहरु, अभिवादन l 1. संयुक्त राष्ट्रसंघ, इटाली सरकार र रोमस्थित खाध्य तथा कृषि संगठन (FAO), विश्व खाध्य कार्यक्रम (WFP) र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) द्वारा यही २०२३ जुलाई २४ देखि २६ सम्म […]

Breaking News

ANTUF चितवन जिल्ला समितिको बैठक सम्पन्न

………………………………. अखिल नेपाल ट्रेड युनियन महासंघ चितवन जिल्ला समितिको बैठक कमरेड यदुमणी कडेलको अध्यक्षतामा तथा पार्टि केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज कमरेड इस्वरी भट्टराईको प्रमुख आतिथ्यता, पार्टी केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज घनश्याम दाहालको […]

Breaking News

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले […]

Breaking News

नेपाली जनप्रगतिशिल मन्चका प्रतिनिधिहरुसङ्ग प्रधानमन्त्रीको भेट

सम्माननीय प्रधानमन्त्री ज्युले रोममा नेपाली जनप्रगतिशिल मन्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसङ्ग भेट गर्नुभएको छ। भेटको अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र […]

Breaking News

प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबीच छलफल

सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका माननीय युआन जियाजुनले आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल गर्नुभएको छ । भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको […]

Breaking News

उज्यालो अभियान अन्तर्गत एक बर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

तुलसीपुर, ३ साउन ।  उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिव १९ सय  जनाले  नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरु संग आर्थिक बर्ष २०७९÷८० मा सञ्चालन […]

Breaking News

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टी सल्लाहकार सीता दाहालको श्रद्धान्जलिसभा सम्पन्न

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टी सल्लाहकार सीता दाहालको श्रद्धान्जलिसभा संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टीको सल्लाहकार सीता दाहालको आज साउन […]