वर्ग विभेद र मजदुर आन्दोलनकी नेतृ लुसी पार्सन्स : जय कार्की
लुसी पार्सन्स (सन 1851 – 1942) ति महिला हुन जो आफ्नो पति अल्वर्ट पार्सन जस्ता महान मजदुर नेतालाई अन्यायपूर्वक फांसीमा झुण्डयाउनु अघि एक झलक उनलाई हेर्न पाउंभनि सरकारसित अनुनय विनय गर्दा उल्टो नांगेझार पारेर आफ्ना […]
