नेपाली मञ्च बहराइनको पाँचौँ राष्ट्रिय अधिवेशन सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली मञ्च बहराइनको पाँचौँ अधिवेशन २५ सेप्टेम्बर २०२६ का दिन बहराइनको राजधानी मनामास्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले कमरेड मीनराज नाथलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ। नवनिर्वाचित […]
