Breaking News

जर्मन कवि हेनरिख हाइनेको परिचयसहित कविताहरु ♦ जय कार्की

प्रशिद्ध जर्मन कवि जोहानन् हेनरिख हाइने ♦ जय कार्की अन्धकारमा आफैलाई जलाएर प्रकाशपुन्ज दिने, दमन र अत्याचारका विरुद्धमा एक कलमधारी जोदाहा बनि नेतृत्व गर्ने एबम् कालजयी युगिन जर्मन कविको नाम हाइने हो । यही नामले […]

Breaking News

कविताः मौसम-जय कार्की

चुनावीे मौसमले गर्मिएको मौका छोपेर एउटा सुरक्षित दुलोबाट फुत्तफुत्त निस्केर अर्को आरामको दुलोमा सर्पहरु लुत्तलुत्त पस्दैछन् । सर्पहरु यत्ति सलबलाई रहेका छन कि हुलका हुल बाँधेर एउटा दुलोबाट अर्को दुलो दैनिक जसो चहार्दै छन । […]

Breaking News

कविताः संकल्प- जय कार्की

जीवनको परिभाषा खोज्दै मुक्त संसारको निर्माणमा दौड़ीरहेंछौं । अब त जीवनको उत्तरार्धमा पुगिसक्यौं तरपनि देश र जनताको जीवनलाई यसो नियालेर हेर्दा तात्त्विक अंतर देखेनौं साधु चोर बनेको छ, डाकू साशक बनेको छ त्यस्कारणले नै नेपालीजन […]

Breaking News

कविता: लतार्नुछ-पछार्नुछ अवसरवादलाई-जय कार्की

लतार्नु छ, पछार्नु छ, चरम अवसरवादलाई नाकैमा घोच्नु छ, नाङ्गेझार पार्नुछ, टुटफुट,गुट र अवसरवादमा रम्ने चण्डाल चतुरेहरुलाई । मह देखाई गोबर बेच्नेहरुलाई, पछार्नका लागि मौलिक विकल्प खोज्नु छ । जनमुक्तिका खातिर मालेमावादलाई मूल अश्त्र बनाउँदै […]

जय कार्की
Breaking News

ब्यंग्य: जति मज्जा छ चोइटिनुमा नै छ…

– जय कार्की जति मज्जा छ चोइटिनुमा नै छ, एक फुटेर आठ त भइयो। अब अरु दर्जनौ बन्नुपर्छ, र, जनताको सपनालाई तानातान गरेर च्यात्च्युत पार्नुपर्छ । कथंकदाचित बज्रिने शत्रुको प्रहार थेग्न नसक्ता हाईतौबा! हाइतौबा गर्दै बुर्कुसी […]

Breaking News

मजदुर र रिसाईकल मेसिन– जय कार्की

मजदुरलाई ओछ्याउने हो, मजदुरलाई नै कज्याउने हो । मजदुरलाई नै चुसी चुसी खाएर– आँपको कोयो फाले झैं, कुडा कर्कटमा फाल्ने हो । मजदुरलाई नै कागति निचोरेर, कागतिको छोक्रा र बोक्रा फाले झैं फाल्ने हो । […]

Breaking News

शहीदको बकपत्र – जय कार्की

………………….सन्दर्भ मजदुर बलिदान दिवस…………………….. अमर-अजर छ इतिहास हाम्रो. गौरबगाथाले भरिभराउँ छ बलिदान हाम्रो । हामी नयाँ नेपाल, नयाँ युग निर्माणका खातिर हाँसीहाँसी यातना भोग्न तयार थियौं, बर्गबैरी सामु लम्पसार पर्न मरे तुल्य ठान्यौ । स्वाभिमानका […]

जय कार्की
Breaking News

जिम्बावेका विद्रोही, निर्वासित कवि चेन्जेराई होभ्सको कविता

जिम्बावेका विद्रोही कवि चेन्जेराई होभ्सको कविताको एक अंश-अनुबाद जय कार्की …………………………………… अस्विकार: जब प्रहरी आएर तिम्रो ढाडमा कोर्रा बजार्न थाल्नेछन् तिमीले झुक्न अस्विकार गर्नुपर्छ जब बिच्छीहरुले तिम्रो आँखा र कानहरुमा डस्न थाल्नेछन् तिमीले त्यसको बशमा […]

Breaking News

कविता: जीवन्त मुहान – गाफुर गुल्याम

सम्पूर्ण पृथ्वीमण्डल ब्युँझेको छ आज, सत्यझैं शक्तिशाली लेनिनको आवाजले । एशियाले फ्याँकिन् सुषुप्तताको घुम्टो आफ्नो, र अफ्रिका लम्किन् मिर्मिरेलाई भेट्न । लाखौंलाख नदीनाला मिले एउटै प्रवाहमा । नयाँ पुस्ताको सुखसमृद्धिको नाममा । को रोक्न सक्छ […]

Breaking News

एउटा झुत्रो ब्यानरमा झुण्डिएको मजदुरको जिन्दगी – जय कार्की

कैयन सरकार र मन्त्रीहरुको खोक्रो अनुगमन र आश्वासनमा जुनि बिताई रहेको बिचरो इतिहासको पुरानो पन्नामा छोपिएको बेवारिसेमा परेको भुसतिघ्रे कारखानाको पर्खालमा झुण्डिदा झुण्डिदै घाम पानीको थप्पड खाएर थिलथिलो भएको मागपत्र थाक्नुसम्म थाकिसक्यो सबका अघि हाँसोको […]